उपराष्ट्रपति यादव र स्वीस राजदूतबीच शिष्टाचार भेट

  • शुक्रबार​ ८ साउन २०८३ १०:५५ AM
काठमाण्डु– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण