नेपालमै पहिलोपटक ‘ड्रोन बीमालेख’ सञ्चालनमा, दुर्घटना, चोरीदेखि अपरेटरसम्मको सुरक्षा
शुक्रबार ८ साउन २०८३ १०:३५ AM
काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले नेपालमै पहिलोपटक ‘ड्रोन बीमालेख’ सञ्चालनमा ल्याएको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेसँगै कम्पनीले ड्रोन प्रयोगकर्तालाई लक्षित