फिल्ममा व्यापार होइन दर्शकको माया र सन्देशको विशेष महत्व छ : डा.कपिल रिजाल

  • शुक्रबार​ ८ साउन २०८३ १०:३५ AM
काठमाडौं / नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको