नेपाल सरकारले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै दिगो शान्ति स्थापनाका लागि हुने सबै कूटनीतिक प्रयास सफल हुनुपर्नेमा जोड दिएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पालना हुन नसक्दा पुनः द्वन्द्वको अवस्था सिर्जना भएको र द्वन्द्व लम्बिए त्यसको चौतर्फी असर पर्ने बताए। उनले भने, ‘पश्चिम