नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार

  • शुक्रबार​ ८ साउन २०८३ १०:४४ AM
नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै