शनिबार–आइतबार दुई दिने बिदा हट्दैन, २५ लाख धरौटी व्यवस्था पनि फिर्ता हुँदैनः मन्त्री पोखरेल

  • शुक्रबार​ ८ साउन २०८३ १०:१५ AM
काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने स्पष्ट गरेका छन्। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शनिबार र आइतबार दिइँदै आएको बिदाबारे सरकारले पुनर्विचार नगर्ने बताएका हुन्। ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिन दिइएको बिदाको पुनःविचार हुँदैन,’ मन्त्री पोखरेलले भने।… Continue reading शनिबार–आइतबार दुई दिने बिदा हट्दैन, २५ लाख धरौटी व्यवस्था पनि फिर्ता हुँदैनः मन्त्री पोखरेल