नेप्सेमा सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

  • शुक्रबार​ ८ साउन २०८३ १०:३३ AM
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार १३.९५ अंकले घटेको थियो। यसअघि लगातार छ कारोबार दिन बजार उकालो लागेको थियो। शुक्रबार नेप्सेमा ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार… Continue reading नेप्सेमा सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो