कुमार वेनको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

  • शुक्रबार​ ८ साउन २०८३ १०:५० AM
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार वेनको भारत भ्रमणबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्रालय उक्त भ्रमणबारे अनभिज्ञ रहेको बताएका हुन्। उनले सरकारले प्रचलित कूटनीतिक अभ्यासअनुसार मित्रराष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणको… Continue reading कुमार वेनको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?