धनगढी । स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र पठाएको छ। पत्र आएपछि अब सत्याग्रह कहाँ र कसरी अघि बढाउने भन्ने विषयमा डा. केसी पक्षले छलफल गरिरहेको छ। डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार व्यवस्थापन समितिको अनुमति लिएर नै… Continue reading धर्मशाला छाड्न पत्र आएपछि डा. गोविन्द केसीको सत्याग्रह अन्योलमा