काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्ने क्रममा उनले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो। पदभार ग्रहणसँगै उनले भूकम्प… Continue reading प्राधिकरणको कार्यभार सम्हालेसँगै डा.उप्रेतीको पहिलो निर्णय, जाजरकोटका १८८ घर पुनर्निर्माण गरिने