काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट तथा लक्जरी इलेक्ट्रिक गाडी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ (Deepal Nivo Q05) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार क्यु०५ आकर्षक डिजाइन, फराकिलो इन्टेरियर, अत्याधुनिक इभी प्रविधि र स्मार्ट फिचरको संयोजन भएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हो। कम्पनीले यसलाई नेपाली बजारको बढ्दो प्रतिस्पर्धी इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने मोडलका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। यद्यपि, नेपालमा उपलब्ध हुने भेरियन्ट तथा प्राविधिक विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। दिपल निभो क्यु०५ को डिजाइन अन्तर्राष्ट्रिय अटोमोबाइल डिजाइनर ... The post नेपाल आउँदै दिपल निभो क्यु०५, गोल्ड ए डिजाइन अवार्ड विजेता इलेक्ट्रिक एसयुभी appeared first on Kalika Khabar.