अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

  • शुक्रबार​ ८ साउन २०८३ ०९:५६ AM
संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने