मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले सुरु गर्‍यो विशेष सर्च गाइड

  • शुक्रबार​ ८ साउन २०८३ ०९:५० AM
बाढीपहिरोको मौसमलाई मध्यनजर गर्दै टिकटकले नेपालमा विश्वसनीय सूचनाहरूको पहुँचलाई थप सुदृढ र सहज बनाएको छ। टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप–टु–डेट जानकारी सहज रूपमा The post मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले सुरु गर्‍यो विशेष सर्च गाइड appeared first on Technology Khabar.