स्थायी लेखा नम्बर बन्द गर्ने सिफारिसमा घुस लिने लेखा अधिकृत पक्राउ
शुक्रबार ८ साउन २०८३ ०३:०३ PM
काठमाडौँ, साउन ८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्धब भट्टराईलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ।स्थायी लेखा नम्बर (पा...