बाजुराको सेलाघाट बस्तीमा बाढी : १३ परिवार विस्थापित

  • शुक्रबार​ ८ साउन २०८३ ०३:४० PM
शेरबहादुर सार्कीबाजुरा, साउन ८ गते। बाजुराको बडीमालिका नगरपालिका–९ स्थित सेलाघाट बस्तीमा बाढी पस्दा १३ परिवार विस्थापित भएका छन्। मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीपहिरो एक्क...