बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

  • शुक्रबार​ ८ साउन २०८३ ०९:४५ AM
काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् ।  पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको