आइएमई लाइफबाट बाहिरिए डीसीईओ अमात्य

  • शुक्रबार​ ८ साउन २०८३ १०:०७ AM
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश अमात्यले पदबाट राजीनामा दिएका छन्। आइएमई लाइफ छाडेर अमात्य हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गर्न लागेको बुझिएको छ। हिमालयन लाइफमा पनि उनी डीसीईओ भएर नै जान लागेको बताइएको छ। अमात्यसँग कार्यालय प्रशासनका साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवा र समेतमा दुई… Continue reading आइएमई लाइफबाट बाहिरिए डीसीईओ अमात्य