भ्रामक सामग्री प्रकाशन तथा प्रसारणलाई नियन्त्रण गर्न नियामक निकायलाई अझ प्रभावकारी बनाइनेछ: सञ्चारमन्त्री डा. तिमिल्सिना

  • शुक्रबार​ ८ साउन २०८३ ०८:५० AM
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार The post भ्रामक सामग्री प्रकाशन तथा प्रसारणलाई नियन्त्रण गर्न नियामक निकायलाई अझ प्रभावकारी बनाइनेछ: सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.