आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री डा. वाग्ले

  • शुक्रबार​ ८ साउन २०८३ ०८:२७ AM
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलताहरूलाई ‘मिसन मोड’मा सुल्झाउनुपर्ने बताएका छन्। बिहीबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा बोल्दै उनले उद्योग, वाणिज्य तथा आपूर्ति