वैदेशिक रोजगारीलाई १०० प्रतिशत ‘एम्प्लोयर पे’ मोडेलमा लैजाने सरकारको लक्ष्य
शुक्रबार ८ साउन २०८३ ०८:३८ AM
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू चर्को ऋणको मारमा पर्ने बाध्यताको अन्त्य गर्न सरकारले व्यवहारिक र वैज्ञानिक नीति लागू गर्न लागेको बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय