स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

  • शुक्रबार​ ८ साउन २०८३ ०२:५० PM
काठमाडौँ, साउन ८ गते ।स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२ र ८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भु...