इबोला प्रकोपले बढायो विश्व चिन्ता, मृत्युदर ४० प्रतिशत

  • शुक्रबार​ ८ साउन २०८३ ०८:३० AM
कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण