सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन

  • शुक्रबार​ ८ साउन २०८३ ०४:२६ AM
प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि The post सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन appeared first on Businesspana.