आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ७ सय ७० रुपैयाँ The post तोलामा ५८ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.