१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

  • शुक्रबार​ ८ साउन २०८३ ०५:२२ AM
वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५ दिनपछि श्रमिकहरुलाई विदेश नपठाउने चेतावनी दिएको छ । सरकारलाई १५ दिने अल्टिमेटम दिँदै संघले म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता नभए १५ दिनपछि श्रमिकलाई विदेश नपठाउने चेतावनी दिएको हो । आयोजित विशेष भेलामा संघका अध्यक्ष डिक बहादुर खत्रीले व्यवहारिक पक्ष नबुझी कारबाहीको डण्डा चलाइएको भन्दै अब व्यवसायी The post १५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी appeared first on Businesspana.