नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य प्रियराज रेग्मी सभापति रहने गरि २०८३ देखि २०८५ सम्मको लागि पुँजीबजार समिति गठन भएको हो। सभापति प्रियराज रेग्मी ब्रोकर नम्बर ५० क्रिस्टल कन्चनजङ्गा सेक्युरिटिज प्रालिका अध्यक्ष पनि हुन् । समितिको सदस्यमा महासंघ कै कार्यकारिणी समिति सदस्य तथा ब्रोकर संघका अध्यक्ष सागर ढकाल, The post प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य appeared first on Businesspana.