Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

  • शुक्रबार​ ८ साउन २०८३ ०९:१५ AM
नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको लागि तयारी सुरु गरेको छ । बोर्डले नेपाल धितोपत्र बोर्ड आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा बजारमा तरलता अभिवृद्धि गर्न short selling लगायतका अन्तराष्ट्रिय रुपमा स्वीकृत बजार संयन्त्रहरु चरणवद्द रुपमा अध्ययन, परिक्षण र कार्यान्वयन गर्ने जनाएको छ। बोर्डले Short Selling सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि The post Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो) appeared first on Businesspana.