बाल मन्दिर अनियमितता प्रकरण : ८ जनाविरुद्ध ठगी मुद्दा दर्ता

  • शुक्रबार​ ८ साउन २०८३ ०८:४४ AM
नेपाल बाल संगठन (बाल मन्दिर)सँग सम्बन्धित ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको हो। मुद्दा दायर गरिएकामा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा