काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलता तत्काल समाधान गर्न ‘मिसन मोड’ मा काम गर्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधार योजनाबारे बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले सुधारका कामलाई कार्यतालिकासहित अघि बढाउन निर्देशन दिएका हुन्। उद्योग, वाणिज्य तथा… Continue reading बजेटका आर्थिक सुधारका कानुनी जटिलता मिसन मोडमा समाधान गरौँ : अर्थमन्त्री