नयाँ दिल्ली। ककरोच जनता पार्टी (सीजेपी) ले भारत सरकार शुक्रबार कन्स्टिच्युसन क्लबमा वार्ता गर्न तयार भएको जनाएको छ । वार्तामा बस्न सहमत भए पनि उनीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सहितका पुराना मागहरू भने कायमै राखेका छन्। सीजेपीका सौरभ दासले कुनै निष्पक्ष स्थानमा वार्ता हुनुपर्ने आफ्नो माग सरकारले स्वीकार गरेको बताएका हुन् । उनले भने, ‘वार्ताका लागि बैठक बोलाइएको छ। बैठक कुनै तटस्थ ठाउँमा होस् भन्ने हाम्रो मागमा सरकार सहमत भएकोमा हामीलाई धेरै खुसी लागेको छ। यसका लागि कन्स्टिच्युसन क्लब अफ इन्डियालाई छानिएको छ।’ सीजेपीले निट पेपर लीक प्रकरणलाई लिएर जन्तर–मन्तरमा धर्ना दिँदै ... The post सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै appeared first on Kalika Khabar.