वेदिका केसी हाजिर जमानीमा रिहा

  • शुक्रबार​ ८ साउन २०८३ ०८:१३ AM
काठमाडौँ । कथावाचिका राधिका दासीविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैल्याएको र चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा छुटेकी छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार पक्राउ गरेकी केसीलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि एक दिनको