रिङराेड निर्माण कार्यले गति लियो

  • शुक्रबार​ ८ साउन २०८३ ०१:०३ PM
बाबुराम देवकोटासिन्धुलीमाढी, साउन ८ गते । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा वर्षअघि निर्माण सुरु गरिएको रिङराेड निर्माण कार्य बल्ल गति लिन थालेको छ । दुई वर्षभित्र निर्माण...