इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • शुक्रबार​ ८ साउन २०८३ ०१:१५ PM
अबुजा, साउन ८ गते । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४/२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महाम...