अवैध घर टहरा हटाएर वन क्षेत्रमा वृक्षरोपण

  • शुक्रबार​ ८ साउन २०८३ ०१:५० PM
गुणबहादुर रोका सुलीकोट, साउन ८ गते । गोरखा नगरपालिका-११ को बाह्रकिलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा भत्काएर वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । डिभिज...