रास्वपा सांसद् पौडेललाई निर्वाचन क्षेत्रका सर्वसाधारणले दले कालोमोसो

  • शुक्रबार​ ८ साउन २०८३ ०७:२८ AM
रौतहट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश पौडेलमाथि स्थानीयले कालोमोसो दलेका छन् । पौडेललाई गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा बिहीबार राति करिब साढे ८ बजेतिर स्थानीयले कालोमोसो दलेका हुन् । लामो समयका लागि संसद् बैठक स्थगित भएपछि पौडेल मतदातासँग भेटघाट गर्न भन्दै गृहजिल्लातिरै छन् । विश्वस्त श्रोतका अनुसार सांसद् पौडेललाई मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो मस्जिद