काठमाण्डु – भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई भारतको सर्वोच्च अदालतले स्वागत गरेको छ । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई स्वागत गरिएको हो । प्रधानन्यायाशीश शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशहरूलाई पनि स्वागत गरिएको हो । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर