कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

  • शुक्रबार​ ८ साउन २०८३ ०७:२४ AM
लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।