मोदीको पहलपछि कक्रोच आन्दोलनकारी र सरकारबीच संवादको बाटो खुल्यो

  • शुक्रबार​ ८ साउन २०८३ ०८:०३ AM
भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ ।