काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सिराहा ट्राफिक प्रहरीले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई लापरबाही ढंगले मोटरसाइकल चलाएको भन्दै ५ सय रुपैयाँ जरिबाना गरेको हो । कारबाहीका लागि चालकलाई सांसद गुप्ता आफैं ट्राफिक प्रहरी कार्यालय,