काठमाडौं। सरकारले झापा र चितवन दुई जिल्लाका ३९ भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। शुक्रबार जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी… Continue reading झापा र चितवनका ३९ भूमिहीन सुकुम्बासीले पाए लालपुर्जा