जनकपुरमा अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

  • शुक्रबार​ ८ साउन २०८३ ०७:३७ AM
जनकपुरधाम । गुठी संस्थानले जनकपुरधामका अतिक्रमित गुठी जग्गा, मठमन्दिर र पोखरीको खोजी तथा संरक्षण अभियान सुरु गरेको छ। अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सम्बन्धित पक्षलाई सात दिनभित्र जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरिएको हो। संघीय सरकारले सार्वजनिक जग्गा संरक्षणमा चासो बढाएपछि गुठी संस्थानले जग्गाको लगत सङ्कलनसँगै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।… Continue reading जनकपुरमा अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान