सांसदलाई स्वकीय सचिव सुविधा ब्युँताउने वालेन सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट

  • शुक्रबार​ ८ साउन २०८३ ०७:५६ AM
काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएका छन् । अधिवक्ता डा.प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् । रिटमा सरकारको निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थपिने दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदकहरूले… Continue reading सांसदलाई स्वकीय सचिव सुविधा ब्युँताउने वालेन सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट