काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाकोContinue reading "शुक्रबार सुनचाँदीको भाउ घट्यो"