काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ । पार्टीले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान,Continue reading "परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न रास्वपाको निर्देशन"