नेपालमा लिभर ट्रान्सप्लान्ट ८५ प्रतिशत सफल, कसरी जोगाउने कलेजो ?
शुक्रबार ८ साउन २०८३ १२:१९ PM
काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् । केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा