सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर जोखिमपूर्ण तरिकाले यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचनाको घेरामा परेका छन्। सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा