सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

  • शुक्रबार​ ८ साउन २०८३ ०६:४९ AM
काठमाडौं। स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला १५५ रुपैयाँको कमी आएको