इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • शुक्रबार​ ८ साउन २०८३ ०७:०८ AM
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका ती परिवारले लालपुर्जा