सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

  • शुक्रबार​ ८ साउन २०८३ ०६:२९ AM
निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ ।