सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

  • शुक्रबार​ ८ साउन २०८३ ०६:४१ AM
डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।